मकवानपुरमा विशालु च्याउ खाँदा १ जनाको मृत्यु, ३ बेहोस

203

हेटौंडा– मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दाराङमा विशालु च्याउ खाँदा एक किशोरीको मृत्यु भएको छ । परिवारका अन्य ३
जना बेहोस भएका छन् ।

तीनदिन अघि खाएको जंगली च्याउको कारण १३ वर्षकी बुञ्जीमाया चेपाङको मृत्यु भएको हो ।

बेहोस हुनेमा उनको बुबा ४५ वर्षका दीपबहादुर, दाई १९ वर्षका बच्चालाल र भाइ ७ वर्षका बाल्टा भएका प्रहरीले जनाएको छ ।

उनीहरुको उद्धार गरि ज्यान बचाई दिन स्थानीयले आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here