भारतीय तरकारीमाथि नेपालको प्रतिवन्ध, यस्तो गर्न थाल्यो भारत

146

काठमाडौं- सरकारले अहिले भारतीय तरकारीमाथि प्रतिवन्ध लगाएको छ । यस विषयले भारतमा ठुलो तहल्का पिटेको छ । सरकारले भारतीय खाने तेल पनि बन्द गरिसकेको छ । नेपाल मासुमा पनि भारतको भर पर्नुपर्ने अवस्था रहेको छ । प्रहरीले भन्सार छलेर नेपालगञ्ज भित्र्याइएका ६४ वटा खसी–बोका नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रुपमा भित्राएका खसी–बोका लुकाएर राखिएको विशेष सूचनाको आधारमा नेपालगञ्ज उप–महानगरपालिकाको दैलेखी बङ्गलाबाट ती खसी–बोका नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी नायब निरीक्षक माधव डाङ्गीले जानकारी दिए । नियन्त्रणमा लिइएका खसी–बोका शुक्रबार नै नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here