निगमलाई सरकारले एक पैसा पनि दिन सक्दैन: प्रधानमन्त्री

63

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेकै अवस्थामा नेपाल वायुसेवा नियमलाई एक पैसा पनि दिन नसकिने जनाएका छन् ।

वायुसेवा नियमले कर्मचारी सञ्चय कोष लगायतसँग लिएको ऋणको किस्ता तिर्न सकेको छैन । त्यसैले उसले सरकारसँग पैसा माग गर्दै आएको छ ।

निगमको ६१ औं बार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले ऋण तिरिदिने हो भने निगम अर्को वर्ष पनि रकम माग गर्न आउने भन्दै उनले यथास्थितिमा पैसा नदिने प्रष्ट पारे ।

वायुसेवा नियमले कर्मचारी सञ्चय कोष लगायतसँग लिएको ऋणको किस्ता तिर्न सकेको छैन । त्यसैले उसले सरकारसँग पैसा माग गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here