आफ्नै आमामाथि खुकुरी प्रहार

251

सप्तरी / सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका(१ मा आफ्नै आमा ६० वर्षीया धनमायाँ पुलामी मगरलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ गरेको छ ।

३० वर्षीय रिट्ठे भन्ने जंग बहादुर पुलामी मगरलाई आफ्नै आमामाथि खुकुरी प्रहार गरेको अभियोगमा बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै आमालाई खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here