नेकपा बैठक : कार्यविभाजनको टुगों लागेन, साउन २९ गतेसम्मका लागि बैठक स्थगित

193

काठमाडौं /  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक साउन २९ गतेसम्मका लागि स्थगित भएको छ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले  कार्यविभाजनको टुगों लगाउन बसेको बैठकमा सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,- ‘विभाग, आयोग, समिति, प्रतिष्ठानमा कार्यविभाजनका लागि हरेक पक्षसँग सरसल्लाह गर्ने र ठोस प्रस्ताव तयारी गरि साउन २९ गते बस्ने बैठकमा पेस गर्ने र त्यसमा छलफल गर्ने भनेर बैठक स्थगित भएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here