काश्मिरमा सिताराम यचुरी पक्राउ

410

काठमाडौं / भारतीय कम्युनिष्ट पार्टी ‘मार्क्सवादी’ का महासचिव सीताराम येचुरीलाई पक्राउ गरिएको छ ।

यसभन्दा पहिले महासचिव येचुरीले जम्मू–कश्मीरका राज्यपाल सत्यपाल मलिकलाई लेखेको पत्र ट्वीट गरेका थिए । उनले पत्रमा आफू र भाकपा नेता डी.राजा आफ्ना पार्टीका अस्वस्थ विधायक युसुफ तरिगामीलाई भेट्न इन्डिगो एअरलाइन्समार्फत श्रीनगर आइरहेको जानकारी गराएका थिए ।

शुक्रबार दिउँसो जम्मू–कश्मीरको श्रीनगर विमानस्थलबाट  पक्राउ गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here