रहिनन् वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारी

458

काठमाडौं- वरिष्ठ अभिनेत्री  सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको छ ।

केही वर्षदेखि दम रोगबाट पीडित अधिकारीको  शनिबार बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भएको हो ।

थुप्रै चर्चित चलचित्रहरुमा अभिनय गरेकी अधिकारीको जन्म २००४ सालमा भएको थियो ।

उनका १ छोरा र छोरी छन् ।

उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here