सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

160

काठमाडौं– सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

सोलुखुम्बुको गोली केन्द्रबिन्दु भएर बिहीबार बिहान ७ बजेर ७ मिनेट जाँदा ४ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार यो ०७२ सालको गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here