एप्पलको ‘आइफोन ११’ सार्वजनिक

167

एजेन्सी । मोबाइल उत्पादक कम्पनी एप्पलले आइफोन ११ सिरिजका नयाँ मोडलहरु सार्वजनिक गरेको छ। स्टिब जब्स् थिएटरमा आयोजिक समारोहमा कम्पनीले एप्पल वाच सिरिज र सातौं जेनेरेशन आइप्याड पनि सार्वजनिक गरिएको हो ।

नयाँ प्रडक्टमा एप्पलले फराकिलो डिस्प्ले भएको आइप्याड ल्याएको छ। १० दशमलव २ इञ्चको रेटिना डिस्प्ले पनि आइप्याडमा रहेको छ। नयाँ आइप्याडमा स्मार्ट कनेक्टर पनि समावेश छ। आइप्याड ओएसमा धेरै नयाँ फिचर्स उपलब्ध रहेका छन्। होम स्क्रिन पनि पूरै परिवर्तन गरिएको छ।

एप्पल पेन्सिलमा पनि नयाँ फिचर्स उपलब्ध गराइएको छ। जसका कारण आइप्याडको प्रयोगमा सहज भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here