सुनचाँदीकाे मूल्यमा गिरावट

99

काठमाडौं / नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । मंगलबार तोलामा ७० हजार ७०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु १०० ले घटेर ७० हजार ६०० मा कारोबार भएको छ।

यस्तै तेजावी सुन बिहीबार ७० हजार ३०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा तोलामा ८५० मा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी तोलामा ८६० मा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here