काठमाडौं– हिजो आइतबार भारतीय र पाकिस्तानी सेना बीच जम्मु काश्मीरको सिमा क्षेत्रमा भएको लडाइमा दुइजना नेपाली नागरिक गोरखाली सेनाका नाममा मारिएका छन् ।
हवलदार पदम बहादुर श्रेष्ठ र राइफलम्यान गमिलकुमार श्रेष्ठ मारिएका छन् । भारत पक्षबाट ५ जना पाकिस्तानी सेना मारिएको दाबी गरिएको सो लडाइमा भारतले गोरखाली सेनालाइ प्रयोग गरेर आफ्नो गल्ती लुकाएको छ ।
















