काठमाडौं । भारतले नेपालको भूभाग समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरे पनि नेपाल सरकारले कुनै विरोध गर्न नसकेको भन्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले आलोचना गरेका छन् ।
वर्तमान केपी ओली नेतृत्वको सरकारले सरकार ढल्ने डरका कारण सीमा विवादबारे सरकारका नेतृत्वकर्ता र सत्तासीन नेकपा नेतृत्वहरू बोल्न नसकेको उनको आरोप छ ।–जनधारणा साप्ताहिक
















