समाचार हिमपातका बीचमा राष्ट्रिय गान गाउँदै विद्यार्थी January 11, 2020 258 Facebook Twitter Google+ Pinterest WhatsApp बाजुरा / बाजुराको गौमुल गाउँपालिका वडा नं १ स्थित अम्लिस माध्यमिक विद्यालयमा भारी हिमपातपछि शुक्रबार खुलेको विद्यालयको प्राङ्गणमा हिउँमाथि नै राष्ट्रिय गान गाउन लाइनबद्ध भएका विद्यार्थी । तस्बिर : गंगराज पण्डित- रासस Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook