थुनामुक्त गराई दिने प्रलोभनमा पारी मोटो रकम लिई ठगी गर्ने ब्यक्ती पक्राउ

260

काठमाडाैं / राजश्‍व चुवावट मुद्दामा नख्खु कारागार थुनामा रहेका रमेश दाहाललाई जग्गा धितो राखी सेटिङ् मिलाई जमानतमा छुटाई दिन्छु भनी रमेश दाहालको बुवा तिर्थ राज दाहाललाई बिश्‍वास दिलाई करारनामाको कागज समेत गरी रु. ४२ लाख लिई ठगी गर्ने कार्यमा संलग्न रहेका मध्ये अधिवक्ता टंक बहादुर राना मगरलाई यस महाशाखाबाट
खटिगएको टोलिले  माघ २४ गते काठमाडाैंस्थित बबरमहलबाट पक्राउ गरी ठगी कसुरमा अनुसन्धानको लागी महानगरीय प्रहरी परिसर काठमाडाैं पठाईएको  छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here