नगद तथा धनमाल चोरी

103

काठमाडौं- काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने ५१ वर्षीय कुमार खत्रीको कुमार रोवर कम एण्ड सर्भिस हार्डवेयर पसलबाट बुधबार राति नगद ४१ हजार रुपैयाँ र धाराको विभिन्न सामान समेत गरी करिब ८ लाख ९१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here