बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

143

कैलाली –  जिल्लाकाे गाैरीगंगा नपा ६ मा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शुक्रबार पूर्वबाट पश्चिमतर्फ आइरहेको त्रिपुरा ईङलिस बोर्डिङ स्कुलको ना ४ ख ४९४४ नम्बरको बस र विपरीत दिशातर्फ गइरहेको से ५ प ६९९४ नम्बरको मोटरसाइकल ठोकिक्दाँ गौरीगंगा नगरपालिका १ का २४ वर्षीय विजय लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here