नेपालभाषाको समाचार बन्द हुने

154

काठमाडौं – नेपालभाषाकाे माध्यमबाट समाचार दिने  पहिलो टेलिभिजन च्यानल ईमेज च्यानलले अब नेपालभाषामा समाचार बन्द हुने भएको छ ।

दिनहुँ बेलुका प्रशारण भइरहेको नेपालभाषाको समाचार किन बन्द गरिन लागेको हो यस विषयमा कुनै पनि औपचारिक जानकारी प्राप्त भएको छैन ।

च्यानलको व्यवस्थापन पक्षबाट यही चैत १ गतेदेखि नेपालभाषाको समाचार बन्द गरिन लागेको थाहा हुन आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here