कोरोनाको संक्रमण राेक्न स्वास्थ्यकर्मीलाई तालिम आवश्यक : सांसद अधिकारी

178

काठमाडौं– नेकपा सासंद खगराज अधिकारीले कोरोना भाइरसको संक्रमण बढ्दै गएको समयमा नेपालका स्वास्थ्यकर्मीलाई आवश्यक तालिम र सुरक्षित सामग्री उपलब्ध गराउन सरकारसँग माग गरेको छन्।

बिहीबार प्रनिनिधी सभाको विशेष समयमा बोल्दै सांसद अधिकारीले स्वास्थ्यकर्मीलाई तालिम, सुरक्षित कपडा र अरु साधन उपलब्ध गराउनको सरकारसँग आग्रह गरेका हुन्।

‘हाल स्वास्थ्यकर्मीलाई तालिम, सुरक्षित कपडा र आवश्यक साधनको अभाव देखिएको छ,’ उनले भने, ‘त्यसकारण सरकारले यही कुराको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here