धर्म महारसस् हामी मनिस स्वस्थ रहनको लागि अस्पताल, औषधि र धन भन्दा महत्वपूर्ण स्वास्थ्य सम्बन्धी ज्ञान हो, स्वास्थ्य ज्ञान जानकारी हुनु भनेको आफुलाई रोग लाग्न नदिनु हो । भनिन्छ वर्तमान विश्वमा मानिसलाई लाग्ने ७५ प्रतिशत भन्दा धेरै रोगको रोकथाम र उपचार स्वास्थ्य सम्बन्धी ज्ञान हासिल गरी अथवा सरसफाई, आहार, विहार, योग, ध्यान तथा दिनचर्यामा प्राकृतिक नियमको अक्षरस पालना गरी गर्न सकिन्छ । स्वास्थ्य सम्बन्धी ज्ञान हासिल गरौं, आप्mनो डाक्टर आफै बनौं, रोग लागेपछि उपचार गर्नु भन्दा सुस्वस्थ रहने नियमहरूको ज्ञान जानौं ।
१. सरसफाई ः– स्वास्थ्यको लागि हाम्रो शरीरको सरसफाई पहिलो आवश्यकता हो र सबैभन्दा महत्वपूर्ण पक्ष हो । कुनै व्यक्ति कति सभ्य छ भन्ने कुरा उसले सरसफाईमा कति ध्यान दिएको भन्ने कुरामा भर पर्दछ । स्वास्थ्यको लागि आप्mनो व्यक्तिगत सरसफाई र आपूm बस्ने कोठा, घर, आँगन वरिपरिको सफाई दुबैमा ध्यान दिनुपर्ने हुन्छ । आपूm बस्ने कोठा, घर, आँगन, गल्ली, टोल सफा भएन भने स्वाभाविक रुपमा हाम्रो घरलाई आँखाले देखिने झिंगा, सँङ्ला लामखुट्टे, भुसुना र नदेखिने हानिकारक किटाणुहरुले आप्mनो बासस्थान बनाउँदछन् र हामीलाई सजिलै आक्रमण गर्दछन अनि हामी विरामी भईन्छ ।
फोहोर भनेको कीरा किटाणूहरुको वासस्थान हो । जहाँ फोहर हुन्छ त्यहाँ हानिकारक कीरा र किटाणुहरु रहेका हुन्छन र तिनीहरु अप्रत्यक्ष रुपमा हाम्रो हात, मुख, नाक, छालाबाट शरीर भित्र प्रवेश गर्दछन अनि विरामी परिन्छ । हामीले खाना खानु भन्दा पहिले हात, खुट्टा, मुख अनिवार्य रुपमा साबुनपानीले धुनुपर्दछ । नङ काट्ने, विहान बेलुका वेसन ९चनाको पीठो० ले मुख धूने, खाना खाईसकेपछि दाँत माभ्mने, विहानमा सकेसम्म नियमित रुपमा नुहाउने, एकदुई पटक लगाएको कपडा धूने, कोठा, आँगन, घर, टोल सफा राख्ने, दिशा, पिसाव, घरबाट निक्लने फोहरको उचित व्यवस्थापन गर्ने सरसफाईका आधारभूत कुराहरु हुन । नियमित रुपमा सरसफाई गरेको र नगरेको कुरा सम्बन्धित व्यक्तिको हात, मुख, खुट्टा, छालाको चमकबाट थाहा पाउन सकिन्छ ।
अनुहार मुखमा माखी बस्ने कारण दिनभरी माखाले अनुहारमा हगिदिन्छ अनि बेलुका आमा बाऊले अनुहार सफा गरिदिदैनन् अनि माखाको दिशा छालामा टाँसिएर भित्र गढ्छ र कालान्तरमा अनुहारको छालामा कालो छिर्काको रुपमा देखा पर्दछ । हामीले के बुभ्mनु जरुरी छ भने वायूमण्डलमा हाम्रो आँखाले देख्न नसकिने फोहरका साना–साना कणहरु रहेका हुन्छन र तिनीहरु हामिले लगाएको कपडाले नछोपिएको भागमा टाँस्सिएर बस्दछन् । त्यसकारण कपडाले नछोपिएको भाग हात, मुख, खुट्टाको सफाई दैनिक दुइ तीन पटक नियमित गर्नु पर्दछ । वायूमण्डलको प्रभावले गर्दा हाम्रो शरीरको कपडाले छोपेको भाग र नछोपेको भागको नै फरक हुन्छ ।
छालाका रोगहरु घाउ, खटिरा, लुतो, दाद, एलर्जि, चिलाउने अरुबाट सरेर तथा फोहरको कारणले गर्दा हुने रोग हुन र यि रोगहरुको उपचार नै सरसफाईबाट हुन्छ । पेटमा जूका, चूर्ना, आउँ, पखाला, मलेरिया सरसफाईको कमिले फोहर पानी तथा झिङ्गा, लामखुट्टे, साङला मार्फत खानाको माध्यमबाट सर्ने रोग हुन अथवा रोगीको दिशा अप्रत्यक्ष रुपमा हाम्रो पेटमा पुग्नाले हुने रोगहरु हुन । यसकारण हामीहरुले स्वस्थ रहनको लागि सरसफाईमा विशेष ध्यान दिनै पर्दछ । जान्नै पर्ने कुरा जहाँ फोहर र दुर्गन्ध हुन्छ त्यहाँ हानिकारक किटाणु, जिवाणुले वासस्थान बनाएको हुन्छ ।
कोरानाभाइरसको आतङ्क
संक्रमण विज्ञका अनुसार मुकुटेविषाणु मुख्यतया तीनतत्वहरू आरएनए, प्रोटिन र लिपिड मिलेर बनेको हुन्छ । अति सूक्ष्मकण बाहिर आवरणमा बोसोले घेरिएको लिपिडभित्र आरएनएले विषाण्ुाको अनुवंशप्रसारित गर्छ । यसमा रहेको प्रोटिनले मनुष्यलगायत प्राणीमासरूवा संक्रमण गर्छ । यसको प्रोटिन मुकुट आकारको भाइरस भएकोले कोरोना भनिन्छ । चिल्लो बोसोरूपी लिपिड मानिसको छालाजस्तै हो । जब यो भाइरसले शरीरमा आक्रमण गर्छ तब आरएनएले शरीरको कोषलाई नियन्त्रण गर्छ । प्रोटिन र बोसोले संख्या वद्धि हुन्छफोक्सोलगायत शरीरमा धेरै बन्छन् र श्वास फेर्दा वा आच्छ्यूँ गर्दा विषाणुको अनुवंश एकदेखि अर्कोमा अति छिटो सर्छ । यो अणु्–परमाणुमय संसारमा सूक्ष्मतम् विषाणुहरूको चलखेल जब हुन्छ तब स्वास्थ्यवैज्ञानिक भाइरोलोजिष्ट÷माइक्रोबाइलोजिष्ट को गिदी खियाउँछ र अनेकौं बुद्धि पलाउँछ ।
विज्ञ–विशेषज्ञहरूको दिमाग महामारी विषयक ज्ञान तिखारिन्छ । अनुसन्धानबाट हैरान भईथाकेर नसकेपछि अब महामारी भनिन्छ । पुनः पुनः सदा–सर्वत्र अन्वेषणको आवश्यकता परिरहन्छ । पञ्चभौतिक संसारमा शाररीकरोग ठीक गर्न विश्वभरका लाखौं चिकित्सक लागेका छन् । अकाट्य मृत्यूबाहेक ७५ प्रतिशत रोग सञ्चो पारेका छन् । मानसिक बिमारी ५०५ मात्र ठीक हुने हो । अब‘ जब आगन्तुक–अतिथिसंक्रमणकारी महामारी प्रकृतिमा सरूवा भएर अति छिटो फैलिन्छ । केवल ल्याबपरीक्षणमा समय सकाएको बिरामीलाई मानसिक चाप–तापवृद्धि भएर जिउँदै अर्धमृत महसुस गर्दछ । महामारी निदानहेतुआत्माशक्ति–अस्तित्वको कृपामात्र हो । यहाँ कसैले कुनै दावा गर्नै पर्दैन । जसलाई संक्रमणकारीमहारोग मानिन्छ । क्षेत्रगत आगन्तुकरोग महामारीले निश्चित समय कष्ट पु¥याएरै छोड्छ रसारा बस्ति खाली पार्छ ।
अणुपरमाणुमय भूतग्रहदोषादिक्षेत्रबाट अर्को ठाउँमा सर्दै गएर जता पनि पुग्छ र जुनसुकै रुप लिन सक्छ । एउटै लक्षण नापन–मापन हुँदैन र अनेक तरिकाले रोगीशरीरको श्वासनलिबाट प्रवेश गरी फोक्सोमा पुगी सूक्ष्मकृमी बनी काट्न आरम्भ गर्छ । गतिशील अङ्ग कुहाउँछ । काल अकाल बन्छ ररोगले अति ग्रसित बिरामीको ज्यान लिन्छ । विश्वव्यापी सत्यकुरो मर्ने दिन मानिस कुनै न कुनै तरिकाद्वारा मर्छ । मनुष्य एकदिन मर्नै कै लागि निःसन्देह जन्मेको हो । कालअन्तर्गत नभएर अकालमा आगन्तुकरोगले जसको पनि ज्यान जान सक्छ । प्रकतिको खिलाप मानिस नमर्ने घोषणा गरेका वैज्ञानिक आज यो कोरोना महमारीमा कता हराउनु भयो ? संसारभरिमा लगभगसबालाख संक्रमित, अधकल्चो धेरै हजार र ४ हजारभन्दा अधिक मरे रे‘। आत्तिएर हाहाकार मच्चिएर एकजना पनि मर्न नपरोस् मेरो कोटिकोटि प्रणाम र अनुरोध छ । कसैले मानसिक चिन्ता लिएर तनावमा ज्यान सावधान राख्नुहोला सबैलाई पुनःपुनः दण्डवत्प्रणाम‘।
यहाँ सबैभन्दा लाजमर्दो विषय के भनेऔषधि पत्ता लागेको छैन, आजसम्म बनेको छैन,उपचार छैन, हाम्रो वनस्पतिले कतै हुन्छ र १ खोपाउने सुई वा भ्याक्सीन बनाउन अनुसन्धानमा वैज्ञानिक लागि परेका छन्‘। न यहाँ सरकारले सूचना–जनचेतना पर्याप्त सुस्वास्थ्य जानकारी दिन सकिरहेको छ‘रु हाम्रो सनातन न–वैदिक–आयुर्वेदीयप्रणालीद्वारा कोरोना महामारी हटाउने कुनै पहलकदमी गरिरहेको छ रु रोग लाग्नै नदिन सदा निरोग रहन र सरूवा–महमारीबाट बच्न–बचाउन नेपाल सरकारका विज्ञ–विशेषज्ञहरू गतिशील हुनुपर्नेमा सुन्नसमेत तयार छैनन् । खोपाउनेसुईको प्रतिक्षामा रे ‘। हाम्रो मौलिक नेपाली परम्परागत चिकित्सकीय गुरुकुलसूत्र अपनाउन विदेशीको मुख ताक्नुपर्ने रुरुरु
ऋषिमुनि–गुरुकुल सनातन–आयुर्वेद धर्म–संस्कृति हाम्रो नितान्त मौलिक परम्परा मानेर नेपालको संविधानल २०७२ ले उपचारप्रत्याभूतिको व्यवस्था गरेको छ ।
सदा सनातन स्वास्थ्यरक्षार्थ
परम्परागत उपचार यो देश नेपालको पहिचान बनाएको हो । वंशजविद्यामा रहेभए प्रत्येक व्यक्तिको अधिकार हो । आधुनिक एलोपेथीपद्धति आयुर्वेद कै विकासक्रम हुँदाहुँदै लोपोन्मुख पार्न खोजिएकोछ । फलस्वरुप सनातन प्रणाली गुमनाम भएको प्राच्य स्वास्थ्यसूत्र हराएको अवस्था छ । धेरै वर्ष अगाडि बनेर कुहिएका पुरानाले छिटो उपचार नगरेकोले संक्रमणकारी महामारी बढ्दै गएको परिस्थिति छ । प्रशस्त आयुर्वेदिक–जडीबुटीका श्रोतद्वारा देश, काल र परिस्थितिको आधारमा आफ्नो डाक्टर आफैं बन्योभनेमात्र अति छिटो उपकार हुन्छ ।
बिहान उठेदेखि सुत्नेबेलासम्म प्रयोग गरि अत्यधिक लाभ लिनुपर्छ तब महामारी डाँडा कटाउन सकिन्छ । स्वयोग चिकित्सा र आयुर्वेदस्वउपचारको दैनिक अभ्यास विशेष साधना सबैजनाले गर्ने होभने सरकारको सामान्य प्रयासमा थोरै खर्चमा एकदम छिटो कोरोना सरूवा महामारी भगाउन सकिन्छ । यथाशीघ्र सञ्चो हुन भोजनालय नै औषधालय बनाउनुपर्छ । जे खान्छौं जो पिउँछौं सबै औषधीय होस् । हानी गर्नै चीज अपथ्य नखाएर मुख बार्नुपर्छ । महामारी घटाउन लाभ गर्ने पथ्यपोषक चीजहरू खाएर अनुपान–सहपानमा ध्यान दिएर तत्काल फाइदा हुनुपर्छ । घर वरिपरि पाइने स्थानीय जडीबुटी उपयोग गरि आफ्ना समस्या र महारोग शरीरबाट हटाउनुपर्छ । स्थानअनुसार आफूजन्मेको ठाउँका वनस्पति अमृतसरह कामकारी हुन्छन् । अत्याधुनिक प्रविधि प्रयोग गरेर तरलत्वद्वारा सुईखोप वा भ्याक्सीन हामी तत्काल बनाउन सक्छौं ।सनातनपद्धति र वैदिकप्रणाली अनुसार अग्रसर हुँदै चिकित्सा गरी खानासाथ फाइदा पु¥याउनुपर्छ । यो हिमालयभूमिमा तपस्या गरिरहेका बुटी विज्ञ–विशेषज्ञहरूका तमासा हेरिरहेका छन् ।
अहिले विश्वभर आतंक मच्चाइरहेको कोरोनाभाइरस संक्रमण तीब्ररूपले धेरै फैलिन सक्ने खतराकोजोखिम उठाउनुपर्ने हुन सक्छ । कोरोनाविरुद्ध सार्वजनिक महत्वपूर्ण स्वास्थ्य विषयक महामारीमा सबैजना राष्ट्रिय–अन्तर्राष्ट्रिय आगन्तुकमहारोग विरुद्ध संकल्पका साथ एकजुट भएर लाग्नुपर्छ । जनस्वास्थ्य प्रयोगशालाले क्वारेन्टाइन÷आइसोलेसनमा भनेर अस्पतालमा राख्ने होइन । महामारी अस्पताल एकान्त वनक्षेत्रमा बनाएर वा सुरक्षित आफ्नै घरमा बसी सनातन–आयुर्वेदीयपद्धतिबमोजिम र अत्याधुनिकप्रविधि जोडेर उपचार गर्नुपर्छ । सामान्य लक्षण देखिएर अस्पताल राखिए पनि नेगेटिभ भएपछि छोडिएको छ किन्तुकेहीदिनपछि फर्केर पुनः मरेको समाचार छन् । संक्रमण हुनासाथ मरिहाल्ने पनि होइन‘उपचार सम्भव छ । अतः कोही पनि कत्ति आत्तिनु पर्दैन । कालपूत्रकेतुदोषका कारण हाहाकार मच्चिएर केही मानिसको मृत्यू हुन सक्ने संकेत वैज्ञानिक नै बताउँछन् । विदेशमा बाहिर रहेका नेपालीको उचित सहयोग र नेपालभित्रिने पर्यटकको व्यवस्थापन सरकारले गर्नुपर्छ । कोरोनाभाइरसको विश्वव्यापी जनस्वास्थ्य आपतकालीन संवेदनशीलतालाई मनन् गरि आम जनतामा सही सूचना दिँदै सम्भाव्य जोखिमको न्यूनीकरण व्यवस्थापकीय प्राविधिक तयारीमा जुट्न हरेकव्यक्ति, समूदाय, सबै तहका सरकार, गैरसरकारीसंघ–संस्था,स्वास्थ्य मन्त्रालयसम्बद्ध निकाय र साझेदार सबै मिलेर एकै ठाउँमा रहेर साझा चुनौतिको सामना गर्नुृपर्छ ।सबैको आआफ्नो जिम्मेवारी रहेको र सरकारको एकीकृत कार्ययोजना क्रा्रन्तिकारी हुनुपर्छ ।
गर्न नहुने र खान–पिउन नपाइने ः १० टाढैबाट नमस्कार हात नमिलाउने २० बोल्दा वा खोक्दा थुक–सिंगान–¥याल नपरोस् ३ हात टाढै रहने ३० कसैको जुठो नखाने ४० माछा–मासु–अण्डादि नखाने ५० बिरामीको नजिक नरहने ६० धुमपान र सूर्ती–खैनी–गुट्का नखाने ७० आइसक्रीम, कोल्डस्टोर वा फ्री्रजको चिसो केही चीज नखाने ८० धेरै अगाडि बनाएको पिठो–मैदा नखाने ९० मद्यपान जाँड–रक्सी नपिउने १०० दूध–दही–मही नपिउने ११० कुहिएको पुरानो अन्न नखाने १२० घीउ–तेल वा ट्र्रान्सफ्याटकेमिकल मिसिएको चिल्लो नखाने १३० एकैपटकमा धेरै चीज मिसाएर वा विपरीत भोजन नखाने १४०सूतीकपडाको खस्रो रूमाल हातमा राख्ने र उपचारमा उत्तम मास्कलगाउने–सकेसम्म गाँजा÷सिस्नु÷अल्लो÷अर्गेली÷लोक्ता÷ताजाकपासबाट बनेको कपडाले मुख–नाक छोप्नेर पञ्जा लगाउने १५० खोपवा सुई अथवा भ्याक्सीनमात्र सबै हो भनी रमिते नबन्ने १६० साबुन र केमिकल दलेर हात धुँदा गन्हाइरहने साबुन ह्वास्स नआओस् यसपछि वनेलु माटोले धुने गर्दा सर्वोत्तम १७० बजारीया प्याकेटबन्द फास्टफुड खाना र पेयपदार्थ नखाने १८० बासी–त्यासी भोजन नगर्ने १९० दिनमा नसुत्ने २०० भीडभाडमा नबस्ने २१० आफ्नो समस्त फोहोरको व्यवस्था स्वयम् गर्ने २२० कडा अम्लीय र अति चिसो नखाने–पकाएर राखेको पानी वा पेय जुनसुकै चीज चिसोभएपछि नखाने २३० पुराना रोग नपाल्ने २४० संक्रमितले रोगी जनावर,मोबाइल, नोट, सार्वजनिक धारो र चर्पी नछुने २५० नङ नपाल्ने र अर्कोलाई नछुने अनि हात अनुहारमा नलगाउने २६० बाहिरी अनावश्यक गफ वा कुरा काटेर समय बर्बाद नपार्ने २७० हामीसँग औषधि छैन बन्दैन उपचार हुँदैन भन्ने हल्लाकोे खण्डन गरिरहने ‘ निको भएको प्रमाणित गर्न सदा–प्रयोगशालासमक्ष सर्वदा तत्पर हुने ।
गर्नुपर्ने र खानु–पिउनुपर्ने ः
१. उपचारमा सकारात्मक हुने
२. आफ्नो उपचारमा दृढविश्वासी बन्ने
३. अहोभाव ल्याएर श्रद्धा बढाउने
४. कत्था र सिँधेनुनपानी
५. गिलास पिउर उल्टी गर्ने, विषाणु शरीरबाट गएको महसुस गर्ने
६. सतुवा, कुट्की, चिराइतोमिश्रित काँढापानी–चिया पिउँदै गर्ने
७. त्रिबन्ध र खेचरी लगाउने
८. सिमली, असुरो, बाँसुरी, तितेपाती, सत्यवती इत्यादिको बाफ लिने
९. प्रदूषित पानी र बोतलबन्दपेय नपिउने
१०. नीम वा तितेपाती अर्कको स्प्रे शरीरमा छर्कने
११. शरीरबाट विजातीयद्रव्य हटाउने प्रयत्न गर्ने
१२. सदा सक्रियता कर्मयोग
१३. गाँजा वा भाङको तेल वा अर्कले मालिस गर्ने
१४. खानापछि २ बिर्को चर्ने गाईको गोअर्क २ बिर्को पानीमा खाने
१५. श्वास फ्याँकीरहन सक्ने बन्ने वा कपालभाँति ५००–१००० पटक गर्ने
१६. कफनाशक जडीबुटीरसनेति लिने
१७. पञ्चगव्यघृतनेति गर्ने २ पटक
१८. हर्रो र हलेदो १÷१ बङ्गारामा च्याप्ने
१९. काम गरिरहने खाली नबस्ने
२०. कमसेकम १ घण्टाको फरकमा खानेपिउने
२१. एक पटकमा एक चीज खाने अभ्यास गर्ने
२२. शरीर तताउनकाम नभए उपचारात्मक योग गर्ने
२३. सुनपाती वा सुनपानी पकाएर पिउने १–२ पटक
२४. गरममसलासहित सिस्नु र कोदोको खोले १÷१ गिलास ५ पटक पिउने
२५. चूनाले शौचालय सरसफाइ गरी कीटाणु मार्ने
२६. कोरोनाका लक्षणको आधारमा समस्या समाधान गर्दै वनक्षेत्र–हिमालयका जडीबुटीमा अभ्यस्त रहने
२७. सप्तधातु–जीवनीयतत्वरक्षा र प्राणशक्तिवद्धिहेतु ध्यान दिने
२८. आफू रहेको क्षेत्र अष्टधूपदीप गरी धुइँपुत्तल पार्नुपर्छ
सन्दर्भश्रोत ः (Maharasnighantu–Ayurvedic Herbal Health Encyclopedia)


















