(FILES) In this file photo taken on November 30, 2019 Manchester City's assistant coach Mikel Arteta looks on during the English Premier League football match between Newcastle United and Manchester City at St James' Park in Newcastle-upon-Tyne, north east England. - Mikel Arteta has been appointed Arsenal's new head coach, the Premier League club have announced. (Photo by Lindsey Parnaby / AFP) / RESTRICTED TO EDITORIAL USE. No use with unauthorized audio, video, data, fixture lists, club/league logos or 'live' services. Online in-match use limited to 120 images. An additional 40 images may be used in extra time. No video emulation. Social media in-match use limited to 120 images. An additional 40 images may be used in extra time. No use in betting publications, games or single club/league/player publications. /
काठमाडौँ । आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रिमियर लिग क्लबका प्रशिक्षक अर्टेटालाई चेकजाँच गर्दा कोरोनाको संक्रमण देखिएको हो । मुख्य प्रशिक्षकलाई नै कोरोना संक्रमण देखिएको जनाउँदै आर्सनलले शनिबार ब्राईटोनविरुद्धको खेल स्थगित गरिएको छ ।
आर्सनलले पछिल्लो समय क्लबका अन्य सदस्यलाई पनि कडा निगरानीमा राखेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाका कारण खेलकुद जगतमा पनि धेरै असर गरेको छ ।