काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुलाई चुनौती दिँदै सम्पूर्ण नागरिकलाई नव वर्षको शुभकामना दिएका छन् ।
लाखौं नेपाली काम, माम र दामका निम्ति विदेशी भूमिमा भौतारिनुपर्ने, देशमै शिक्षा, स्वास्थ्य एवं मानवोचित सुख र शान्ति प्राप्त हुन नसक्ने–यस्तो नाजुक अवस्था अझै कति रहने ? शाहले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा जारी विज्ञप्तिको पूर्ण अंशः



















