‘वान सिनेमाज’ काे अायाेजना टिकटक प्रतियोगिता हुने

70

पोस्ट गरिएको भिडियोमा सबैभन्दा धेरै लाइक पाउने भिडियोलाई उत्कृष्ट पुरस्कार दिइनेछ। विजेताले लकडाउनपछि एक शो नै बुक गरेर सपरिवार फिल्म हेर्न पाउनेछ। त्यस्तै, आइप्लेक्स मलले पनि अर्को अफर ल्याएको छ। ‘क्वारेन्टाइन बिंगो’ नाम दिइएको यस अफरबाट पनि वान सिनेमाजमा फिल्म हेर्ने मौका पाउनेछ। आइप्लेक्स मल फेसबुक पोस्टमा राखिएको फोटोमा आफूले लकडाउनमा गरेका काममा ठीक चिह्न लगाएर कमेन्ट गरेपछि त्यहाँबाट उत्कृष्ट तीनलाई छनोट गरेर फिल्म देखाइनेछ। साथै गिफ्ट भौचर पनि दिइनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here