नेपालमा काेराेना संक्रमितको संख्या ३१ पुग्यो

67
काठमाडौं – नेपालमा थप एक कोरोना संक्रमित फेला परेको छ ।  कोरोना भाइरस संक्रमितको संख्या ३१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरण अनुसार कोभिड १९ को जम्मा पुष्टी भएको संख्या ३१ रहेको छ ।
पछिल्लो समयमा ६५ वर्षिय एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
मन्त्रालयले ठेगाना भने खुलाएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here