कीर्तिपुरमा घरदैलाे रगत संकलन कार्यव्रmम सम्पन्न

141

काठमाडौं – कोरोना भाइरसको महामारीका साथै लकडाउनका बावजुद पनि कीर्तिपुर नगरपालिकाकाे दुइ वडामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

ब्लड डोनर्स एशोसियशन नेपाल ब्लोदान कीर्तिपुरको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा घरदैला रगत संकलन कार्यव्रmम भएकाे थियाे ।

कीर्तिपुरकाे वडा नंं. ३ कार्यालयको आयोजनामा कुटुसाल टाेल श्रीपञ्चमी मानन्धर गुथिकाे  भवनमा भएकाे रक्तदानमा २४ जना पुरुष तथा ६ जना महिला सहित ३० रक्त दान गरेका थियो ।

यसका साथैं नगरपालिकाको वडा नं. ५ स्थित  जिवन्त नगर टोल समाजले पनि रक्त कार्यक्रमकाे अायाेजना गरिएकाे ब्लाेदानका केन्द्रीय सल्लाहकार  ज्ञानुराजा महर्जनले जनाउनु भयाे ।

उनका अनुसार उक्त वडामा  २ जना महिला तथा १९ जना पुरूष गरी २१ जना रक्त दान गरेकाे जनाए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here