यी हुन् तीन नयाँ संक्रमित (सुचीसहित)

87

काठमाडौं – कोरोना भाइरसबाट आज तीनजना संक्रमित थपिएका छन् । उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब परीक्षणका क्रममा आज नतिजा पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार तीनजना २४, ६० र ७२ वर्षीय पुरुष हुन् । उनीहरु क्वारेन्टाइनमा राखिएका थिए । तीनैजनालाई कोशी अस्पतालमा लगिने भएको छ ।

संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले प्रष्ट नपारेपनि उदयपुरको त्रिपुराको भुल्केस्थित नुरी मस्जिदमा यसअघि संक्रमितको सम्पर्कमा आएकामध्येका भएको बुझिएको छ । यसअघि उक्त मस्जिद र सम्पर्कमा आएकामध्ये २४ जनामा संक्रमण फेला परेको थियो । तीनजना थपिएसँगै एउटै मस्जिद र सम्पर्कमा आएकाबाट २७ जना संक्रमित भएको पाइएको छ ।

नयाँ संक्रमित

४३ औं संक्रमित २४ वर्षीय पुरुष, १० वैशाखमा पत्ता लागेको
४४ औं संक्रमित ६० वर्षीय पुरुष, १० वैशाखमा पत्ता लागेको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here