प्रचण्डलाइ गाली गरेकाे अाराेपमा पत्रकार पाठक पक्राउ

113

काठमाडौं-  पत्रकार दीपक पाठकलाई प्रहरीले पक्राउ गरेको छ । रेडियो नेपालका बोर्ड सदस्य समेत रहेका पाठकलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई सामाजिक सञ्जालबाट गाली गलौज गरेको आरोपमा पक्राउ गरिएको प्रहरीको भनाई छ ।

पाठकलाई विद्युतीय अपराधको आरोपमा विहिबार विहान पक्राउ गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here