काेभिड १९ बाट वीरगन्जका पत्रकार संक्रमित

197

वीरगन्जका दुई जना पत्रकारलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ।

आज  मंगलबार वीरगन्जमा एकैदिन थपिएका ३९ जना कोरोना संक्रमितमध्ये दुई जना पत्रकार रहेको खुलेको छ।

नेपालमा पत्रकारमा संक्रमण देखिएको यो पहिलो पटक हो।  एकैदिन ५७ जना व्यक्तिमा संक्रमण देखिएको हो। जसमा ३९ जना पर्साका मात्र छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here