आज खुल्ला हुने मेघा बैंकका ४७ शाखा

126
काठमाडौं – लडाउनलाई दृष्टिगत गर्दै मेगा बैंकले आज मंगलबार  ४७  शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला गरिने जानकारी दिएको हो ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।  यी हुन् खुल्ला हुने शाखा कार्यालयहरुः

No photo description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here