कथानक चलचित्र ‘साईनो’ युट्युबमा

255

काठमाडौं – चलचित्र ‘साईनो’ युट्युबमा सार्वजनिक भएको छ । रमेश थापाको निर्देशनमा बनेको चलचित्र ‘साईनो’ बुधबार युट्युबमा सार्वजनिक भएको हो ।

यस चलचित्रमा नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द थापाको निर्माण रहेको छ । चलचित्रमा राजकुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here