काेभिड १९ ले पाकिस्तानी मन्त्रीको ज्यान लियो

95

एजेन्सी – कोरोना भाइरसको संक्रमणबाट पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको मृत्यु भएको हो।

मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो। स्थिति गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरिएको थियो। तर, उनको मंगलबार निधन भयो, सिन्ध प्रान्तका शिक्षामन्त्री सइद गनीले बताएका छन्।

मुर्तुजा बलोच पाकिस्तानको पिपुल्स पार्टी ९पीपीपी०को कराँची अध्यक्षसमेत रहेका उनी सन् २०१६ मा विधानसभा सदस्य चुनिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here