कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या ६ हजार नजिक

484

एजेन्सी – कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या झण्डै ६ हजार पुग्न थालेको छ। भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ५ हजार ८ सय २९ जनाको मृृत्यु भइसकेको छ।
त्यस्तै कोरोना संक्रमितको संख्या दुई लाख ७ हजार १ सय ९१ पुगेको छ । कोरोनाबाट संक्रमित भएका एक लाख २ सय ८५ जना भने उपचारपछि निको भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here