विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण विभिन्न मुलुकहरुमा अलपत्र परेको नेपाली नागरिकहरुको उद्वार गरी नेपाल ल्याउने सन्दर्भमा नेपाल सरकारको निर्णय र अनुमति अनुसार हिमालय एअरलाइन्सले निम्न लिखित तालिका बमोजिम उडानहरु संचालन गरेको जानकारी दिएको छ ।


















