सुनको मूल्य तोलामा एक लाख नजिक

168
काठमाडौं – साताको पहिलो दिन आइतबार पनि सुनको मूल्य बढ्दै नयाँ रेकर्ड कायम भएको छ ।

आइतबार पनि छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढ्दै ९९ हजार ६०० रुपैयाँ पुगेको हो । यसअघि शुक्रबार सुनकाे मूल्य ताेलामा ९९ हजार ३०० रहेकाे थियो ।

यस्तै तेजावी सुन तोलामा ९९ हजार १६० रुपैयाँमा कारोबार भएको छ भने चाँदी पनि १२३० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here