काेराेनाबाट मातृभाषासेवी विद्यार्थीकाे निधन

214

काठमाडौं – कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट कामपा  वडा नं. २१ का सुनिता रञ्जित आज विहान पाटन अस्पतालमा निधन भएको छ ।

निधन भएकी सुनिता रञ्जित मातृभाषा सेवी एवम् नेपालभाषा केन्द्रीय विभागमा  एमए तेस्रो सेमेष्टरमा अध्ययनरत थिइन् ।

पारिवारिक स्रोतका अनुसार मुटु रोगबाट ग्रस्त भएकी तथा  दुई हप्ता अगाडि कोरोना भाइरसबाट  संक्रमित भइ  अस्पतालमा भर्ना गर्न लगेकाे जनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here