कोरोना भाइरससमाचार काेराेनाबाट ललितपुरका स्थानीय युवककाे मृत्यु August 30, 2020 90 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं – ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना (काेभिड १९) संक्रमित युवकको मृत्यु भएको छ । ललितपुरका २९ वर्षीय युवकको उपचारका क्रममा शनिबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ । उनी साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचारारत थिए । मृतक युवक ललितपुरका स्थानिय बासिन्दा हुन् । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook