आँखा अस्पतालमा अप्टिकल कोहरेन्स टोमोग्राफी मेसिन सञ्चालनमा

66

अस्पतालका निर्देशक डा कमल बहादुर खड्काले  उक्त मेसिनले रगतमा फ्लोरोसिन डाई बिना आँखाको पर्दाको सम्पूणर् धमनी सम्बन्धी रोगको सुक्ष्म अध्ययन गरी रोग निदान गर्न सकिने जानकारी दिए।

अस्पतालले उक्त मेसिन १ करोड ८ लाख  बराबरको मुल्यमा भित्राएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here