देशभर थपिए २७ सय २२ कोरोना संक्रमित

64
काठमाडौं – नेपालमा आज कोरोना भाइरसका २७ सय २२ जना संक्रमित थपिएका छन् । यो २४ घन्टाभित्र थपिएको अहिले सम्मकै सर्वाधिक सख्या हो । योसंगै कुल संक्रमितको सख्या ८२ हजार ४ सय ५० पुगेको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म  ६० हजार  ६ सय ९६ जना संक्रमणमुक्त भएका छन् । आज ३ हजार ३ सय ७ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here