उपत्यकामा थपिए १६८४ संक्रमित, कुल संक्रमितको संख्या ३३,७७१ पुग्यो

138
काठमाडौं-पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८४ कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २९६ , ललितपुरमा २९३  र भक्तपुरमा ९५ जनालाई  कोरोना संक्रमण देखिएको छ।

उपत्यकामा कोराना संक्रमितको संख्या ३३ हजार ७७१ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here