नेपालभर थप ४३९२ जनालाई कोरोना

109

 

काठमाडौ-पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२  जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या १ लाख २६ हजार १३७ पुगेको छ। 

२४ घण्टामा ३ हजार ५२२ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको छ।

२४ घण्टामा देशभर २१ जना संक्रमितको मृत्यु भएको छ।

आज देशभर ३७ हजार ३८२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here