देशभर आज दिउँसो ३ बजे संवैधानिक ‘कू’ विरूद्व प्रदर्शन हुँदै

135

काठमाडौं –  प्रधानमन्त्री केपी ओलीले हठात संसद विघटनको सिफारिस गरेपछि देशैभरी प्रदर्शन बढ्न थालेका छन् । डबल  नेकपाका  एक  नेताकाअनुसार  आज दिउँसो ठिक ३ बजे  माइतिघर मण्डलमा नेकपाका नेता कार्यकर्ताहरु उपस्थित भै विरोधमा सहभागी हुने भएकाछन् ।

त्यसैगरी आजै पोखरा, विराटनगर र बुटबलमा पनि प्रदर्शन शुरु भैरहेका छन् । यसैवीच साझा विवेकशिल पार्टीले पनि आजै  ३ बजे बालुवाटारमा विरोध प्रदर्शन गर्ने भएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here