प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड बालुवाटारमा

163

काठमाडौं – सत्तारुढ डबल  नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलका अनुसार प्रचण्ड केही बेर अघि बालुवाटारतर्पm  प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक राख्दै संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि नेपालको राजनीति तरंगित भएको छ  । ओलीले संसद विघटनको निर्णय लगत्तैप्रचण्ड छलफलको लागि बालुवाटार पुगेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here