जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

177

बाँके – ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा खजुरा गाउँपालिका-४ कर्णाली बस्ने भारत रुपैडिया घर भएका ३१ वर्षीय राम प्रसाद मिश्र र २६ वर्षीय राम निवास प्रजापतिलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

मानसिक सन्तुलन ठीक नभएकी महिलालाई उनीहरूले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here