हिजाे ७ सय ४२ जना संक्रमित थपिए

48

काठमाडौं । नेपालमा कोरोना भाइरसका हिजाे  ७ सय ४२ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यसका साथै  १ हजार ७१ जना संक्रमणमुक्त भएका छन् ।  हालसम्म २ लाख ४४ हजार ७ सय ४३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here