आगलागीबाट धनमाल जलेर नष्ट

87

महोत्तरी – जलेश्वर नगरपालिका-७ बखरीस्थित सोही ठाउँ बस्ने मनोज कुमार यादवको लगिन टेक्नो स्पट मोबाईल कम्प्युटर सेन्टरमा ईन्भटरको तार सर्ट भई आइतबार राति आगलागि हुँदा पसलमा रहेको ल्यापटप, प्रिन्टर मेसिन लगायतका बिभिन्न जिन्सी मालसामान जलेर करिब ६ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।

आगलागी नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here