पुस २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा देवकोटालाई नियुक्त गरिएको हो ।
यसअघि कम्पनीको स्वतन्त्र सञ्चालकमा गंगा प्रसाद शर्मा रहेका थिए । उनले दिएको राजीनामालाई स्वीकृत गर्दै इन्स्योरेन्सले रिक्त रहेको पदमा देवकोटालाई नियुक्त गरेको हो । कम्पनी सञ्चालक समितिले पुस २६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीका सचिव राजु राजचलले जनाए


















