काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका छन् ।
आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा पार्टी सरकारसँग वार्ताका लागि सकारात्मक भएको बताएका हुन् ।
शनिवार एक विज्ञप्ति जारी गर्दै विप्लवले यस्तो बताएका हुन् ।


















