प्रधानमन्त्रीले काेराेनाविरूद्वकाे खाेप ‘कोभिशिल्ड’ लगाए

123

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले काेराेना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएका छन् ।

केही बेरअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर प्रधानमन्त्री ओलीले कोभिशिल्ड लगाएका हुन्।

ओलीले खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान शुरु भएको छ । साे अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्षमाथिकालाई र अन्य जिल्लामा ६५ वर्षमाथिकालाई खोप लगाइने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here