इन्डो प्यासिफिक शिखर सम्मेलन सम्पन्न

177

काठमाडौ । इन्डो प्यासिफिक क्षेत्रमा गतिविधि गर्न अमेरिकासहित चार देशको समूह क्वाडको पहिलो शिखर सम्मेलन सकिएको छ ।

अमेरिकाका राष्ट्रपति जो बाइडन , अस्ट्रेलियाका प्रधामन्त्र स्कट मोरिसन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री योशिहिदे सुगाको सहभागीतामा भर्चुअल पहिलो शिखर सम्मेलन इन्डो प्यासिसिफिक क्षेत्रमा कोरोनाभाइरसको खोप उत्पादन, वितरण, जलवायु परिवर्तन लगायतका विषयमा छलफल भएको हो ।

यो वर्षको अन्त्यमा क्वाडका नेताहरूले फेरि भेट्ने वाचा गरेका छन् ।

अमेरिकाका लागि भारतमा खोप बन्ने र भारतले सन् २०२२सम्म एक अर्ब कोभिडको खोप बनाउने भएको जनाइएको छ ।
कतिपयले क्वाडलाई चीनलाई घेरा हाल्ने गरी सैनिक संगठनको रूपमा विकास गर्ने चाहना अमेरिकको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here