इन्भेष्मेन्ट बैंकको शेयर नेप्सेमा सुचीकृत

188

काठमाडौं । नेपाल इन्भेष्मेन्ट बैंकको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सुचीकृत गरेको छ । शुक्रबार नेप्सेले बैंकको शेयरमुल्य सुचीकृत गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ती गर्दाको १२ लाख कित्ता शेयर सुचीकृत गरेको नेप्सेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here