नेप्सेमा ग्रीनलाइफको सकरात्मक सर्किट

207
काठमाडौं -कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबार सुरु भएको केही समयमै ग्रीनलाइफ हाइड्रोपावरको शेयर मुल्य ३२ अंकले बढेर ३६० पुगेको छ । नियमित कारोबारमा कम्पनीको शेयर मुल्य ९.७६ प्रतिशतले बढको हो । sharethis sharing button

अहिले नेप्सेको मार्केट डेप्थमा उक्त कम्पनीको शेयर खरिद गर्न चाहने खरिदकर्ता चाप बढी छ । तर, बिक्रीकर्ताको चाप देखिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here